परिचय
झापा जिल्लामा प्रेस चौतारी नेपालको जिल्ला संरचना २०५५ मा बनेको दस्तावेजमा उल्लेख छ । केन्द्रमा प्रेस चौतारी गठन भए लगत्तै झापामा पनि नेकपा एमाले समर्थक पत्रकारहरुले जिल्ला संरचना बनाएका थिए । प्रगतिशिल पत्रकारहरुको नाममा तत्कालिन नेकपा मालेमा पनि पत्रकारहरु सक्रिय थिए । एमालेमा पत्रकारहरुको अलग्गै संगठन संरचना थिएन । एमाले निकट पत्रकारहरु पनि संगठित हुनुपर्छ भन्ने मान्यता बोकेर केन्द्रमा प्रेस चौतारी घोषणा भएको थियो । केन्द्रमा घोषणा भएको दुई तीन महिनाभित्रै झापा जिल्लामा नेत्र प्रसाद पाठकको अध्यक्षतामा ६ सदस्यीय तदर्थ कमिटी बनेको थियो । उक्त कमिटीमा तोयानाथ उपेक्षित उपाध्यक्ष, गणेश पोखरेल सचिव, रमेश गौतम कोषाध्यक्ष र सदस्यहरुमा कमल मिश्र, रमेश पोखरेल थिए ।
संस्थापक अध्यक्ष नेत्र पाठक भने स्वर्गीय भइसक्नु भएको छ । त्यसपछि प्रेस चौतारी झापाको अध्यक्षमा क्रमश: तोयानाथ उपेक्षित, गणेश पोखरेल, माधव विद्रोही, गोपाल गड्तौला, गोपाल काफ्ले, मुक्ति पौडेल, टिकाराम उप्रेती, मनकुमार गदालले जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
२०८१ माघ ११ गते सम्पन्न १० औं जिल्ला अधिवेशनबाट प्रदीप परियारको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति निर्वाचित भएको छ ।
प्रदीप परियार
अध्यक्ष
9852645028
राजु पोखरेल
उपाध्यक्ष
9852674545
सुनिरा मैनाली
उपाध्यक्ष (महिला)
9816956035
युवराज आचार्य
सचिव
9863729722
सरोज भट्टराई
कोषाध्यक्ष
9842795202
राम निरौला
सहसचिव
9842730401
तिलक योन्जन
सहसचिव (समावेशी)
9852686100
अस्मिता साकी
सदस्य
9824097487
भरत प्रसाईँ
सदस्य
9816079102
नविन योगी
सदस्य
9852683937
किशोर उपरकोटी
सदस्य
9844699499
इशा प्रधान
सदस्य
9842637069
तीर्थ तिम्सिना
सदस्य
9861042804
प्रकाश बानियाँ
सदस्य
9842643800
सोम मंग्राति
सदस्य
9807946567
कविचन्द्र गुरागाँई
सदस्य
9842699072
रविकिरण बान्तवा
सदस्य
9824087341
स्व. नेत्रप्रसाद पाठक
पहिलो कार्यकाल
तोयानाथ दाहाल 'उपेक्षित'
दोस्रो कार्यकाल
गणेश पोखरेल
तेस्रो कार्यकाल
माधव विद्रोही
चौथो कार्यकाल
गोपाल गड्तौला
पाँचौ कार्यकाल
गोपाल काफ्ले
२०६९-२०७२
मुक्ति पौडेल
२०७२-२०७७
टिकाराम उप्रेती
२०७७-२०७८
मनकुमार गदाल
२०७८-२०८१