केन्द्रीय अध्यक्षहरू {७ जना}
स्व. विजय चालिसे
संस्थापक (अनामनगर)
शम्भु श्रेष्ठ
दोस्रो (जावलाखेल) र तेस्रो महाधिवेशन (पाल्पा) बाट निर्वाचित
बालकृष्ण चापागाईँ
चाैथाैं (हेटौंडा) र पाँचौं महाधिवेशन (किर्तिपुर) बाट निर्वाचित
गगन विष्ट
छैटौं महाधिवेशन (बुटवल) बाट निर्वाचित
राजेन्द्र अर्याल
सातौं महाधिवेशन (विराटनगर) बाट निर्वाचित
गणेश बस्नेत
आठौं (काठमाडाैं) र नवाैं महाधिवेशन (पोखरा) बाट निर्वाचित
गणेश पाण्डे
दशौं महाधिवेशन (विराटनगर) बाट निर्वाचित