परिचय
हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको भोजपुर जिल्ला कमिटीको स्थापना पहिलो पटक २०६० सालमा एक भेला आयोजना गरी नेकपा एमाले जिल्ला कमिटी भोजपुरका पार्टी सचिव क. रमेश शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । पहिलो भेलाबाट चित्राङ्गत चौलागाईँ संस्थापक अध्यक्ष र सचिवमा एक्सन राईसहित ७ जनाको जिल्ला कमिटी गठन भएको थियो ।
भोजपुर जिल्लामा त्यो बेलादेखि हालसम्म प्रेस चौतारी नेपालले पार्टीका हरेक गतिविधिको रिपोर्टिङ गर्दै आएको र जिल्लामा अन्य संगठनहरु भन्दा प्रेस चौतारी नेपाल पहिलो संगठनको हकमा रहेको छ ।
प्रेस युनियन, प्रेस सेन्टर नेपाल लगायतका संगठनहरु मध्य जिल्लामा प्रेस चौतारी नेपाल अभिभावकको रुपमा रहँदै आएको छ । नेपाल पत्रकार महासंघमा प्रेस चौतारी नेपालले खेल्नुपर्ने भुमिका सुरुवातदेखि नै खेल्दै र महासंघमा अभिभावक बनेर नेतृत्वको भुमिका खेल्दै आफ्नो संगठनले नेतृत्व लिँदै आएको छ ।
मोहन दुराल
अध्यक्ष
9852052213
मक्कर तामाङ
उपाध्यक्ष
9861706980
अर्जुन दुङ्माली (राई)
सचिव
9852052755
दिपक बस्नेत
कोषाध्यक्ष
9708712964
सुष्मा शिवा
सदस्य
9815365013
विनिता प्रधान
सदस्य
9862016863